गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ गाजाको खान युनिस नजिकै आइडिएफको हवाई आक्रमण, एकै परिवारका ११ जनाको मृत्युगाजाको खान युनिस नजिकै आइडिएफको हवाई आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु नेपाली पत्र शनिबार, २०८० मंसीर २ गते, ०८:४६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायल र हमासबीचको युद्धको आज ४३ औं दिन हो । इजरायलबाट गाजामा विनाशकारी आक्रमण जारी छ। हवाई हमलाका कारण गाजाका धेरै सहरका भवनहरू भग्नावशेषमा परिणत भएका छन् र ठूलो संख्यामा मानिसको मृत्यु भएको छ ।इजरायलले आफ्नो मनसाय पहिले नै स्पष्ट गरिसकेको छ । हमास र यसका आधारहरूलाई पूर्ण रूपमा नष्ट नगरेसम्म यो युद्धको पूर्ण अन्त्य गर्ने छैन।यसैबीच, इजरायलबाट अर्को हवाई आक्रमण भएको छ। गाजाको दक्षिणी सहरमा भएको हवाई हमलामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।यो हवाई हमला दक्षिणी गाजाको खास युनिसमा गरिएको हो । मृतकका परिवार गाजाको मुख्य सहरमा भएको आक्रमणबाट बच्न दक्षिण गाजा आएका थिए। तर, यहाँ पनि इजरायलको हवाई आक्रमणमा एकै परिवारका ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बालबालिका र नवजात शिशु समेत रहेका छन् । #इजरायल र हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्युएजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञातएजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारीएजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमणकाठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगितजनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।धेरै पढिएका खबर १ हनुमानढोकाको दशैंघरमा राखियो जमरा २ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ३ एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने ६ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक ७ आजदेखि दशैं शुरुThe Film Nepal