Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजाको खान युनिस नजिकै आइडिएफको हवाई आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

गाजाको खान युनिस नजिकै आइडिएफको हवाई आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु


एजेन्सी । इजरायल र हमासबीचको युद्धको आज ४३ औं दिन हो । इजरायलबाट गाजामा विनाशकारी आक्रमण जारी छ। हवाई हमलाका कारण गाजाका धेरै सहरका भवनहरू भग्नावशेषमा परिणत भएका छन् र ठूलो संख्यामा मानिसको मृत्यु भएको छ ।

इजरायलले आफ्नो मनसाय पहिले नै स्पष्ट गरिसकेको छ । हमास र यसका आधारहरूलाई पूर्ण रूपमा नष्ट नगरेसम्म यो युद्धको पूर्ण अन्त्य गर्ने छैन।

यसैबीच, इजरायलबाट अर्को हवाई आक्रमण भएको छ। गाजाको दक्षिणी सहरमा भएको हवाई हमलामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

यो हवाई हमला दक्षिणी गाजाको खास युनिसमा गरिएको हो । मृतकका परिवार गाजाको मुख्य सहरमा भएको आक्रमणबाट बच्न दक्षिण गाजा आएका थिए। तर, यहाँ पनि इजरायलको हवाई आक्रमणमा एकै परिवारका ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बालबालिका र नवजात शिशु समेत रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT