Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने

उत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने


एजेन्सी । भारतको उत्तरकाशीको सिल्क्यरा सुरुङमा १२ दिनदेखि फसेका ४१ जना मजदुरहरुको आज उद्धार हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

अब कामदारहरूलाई जुनसुकै बेला निकाल्न सकिने बताइएको छ।

दुईवटा पाइप बिच्छ्याउन मात्रै बाँकी रहेको उद्धारमा संलग्न विज्ञहरुले बताएका छन् ।

यी पाइपहरू हिजो राति नै भित्र हाल्ने भए पनि भग्नावशेषमा रिबार देखिएपछि ड्रिलिंग मेसिनको काम रोकिएको थियो, त्यसपछि एनडीआरएफका कर्मचारीले पाइप भित्र पसेर रिबार काट्ने काम सुरु गरेका थिए ।

विज्ञहरूका अनुसार सबै कुरा ठीक भएमा केही समयपछि कामदारलाई बाहिर निकालिनेछ । बाहिर पनि सबै तयारी भइसकेको छ ।

सुरुङभित्र विद्युत्को काम हेर्दै आएका गिरिशसिंह रावतका अनुसार ड्रिलिङका क्रममा आउने रड काटेर बाँकी भागमा पाइप हाल्ने काम भइरहेको छ । अहिले मजदुर बचाउने अभियान अन्तिम चरणमा पुगेको छ । उद्धारकर्मीहरु निकै नजिक पुगिसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

फिलिपिन्समा ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

Techie IT