Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला

हमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला


एजेन्सी । गत अक्टोबर ७ मा हमासको हमलामा बेपत्ता भएकी २६ वर्षीया इजरायली महिला शनि गाबेको शव बुधबार फेला परेको छ।

योकानिमका मेयर साइमन अल्फासीले शनिको मृत्युमा शोक व्यक्त गर्दै उनी अब यो संसारमा नरहेको बताए ।

उनले ४७ दिनदेखि शानीको आगमनको आशा गरेको बताए । तर, उनको मृत्युपछि यो आशा पनि समाप्त भएको मेयरले बताए ।

यससँगै साइमन अल्फासीले पनि शनिको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले शनिका आमाबुवा याकूब र मीकल, उनका भाइ एभिल र उनकी बहिनी नित्जानप्रति संवेदना व्यक्त गरे। शनिको परिवारले सात हप्तासम्म शनिलाई खोजेर घर ल्याउन हरसम्भव प्रयास गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT