Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइमरान खानको समस्या फेरि बढ्यो, तोशखाना मुद्दामा जमानत याचिका खारेज

इमरान खानको समस्या फेरि बढ्यो, तोशखाना मुद्दामा जमानत याचिका खारेज


एजेन्सी । पाकिस्तानको भ्रष्टाचार विरोधी अदालतले तोशाखाना भ्रष्टाचार मुद्दामा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउ पूर्व जमानतको निवेदन बुधबार खारेज गरेको छ ।

तोशखाना मुद्दा पूर्व प्रधानमन्त्री इमरान खान (७१) ले तोशखाना नियम उल्लंघन गरेको आरोपमा आधारित छ।

तोशखाना त्यो ठाउँ हो जहाँ विदेशी नेताहरूले पाकिस्तानी शीर्ष नेताहरूलाई उनीहरूको भ्रमणका क्रममा प्राप्त गरेका सबै उपहारहरू राखिन्छन्।

इस्लामाबादस्थित एकाउन्टेबिलिटी कोर्टका न्यायाधीश मुहम्मद बशीरले रावलपिंडीको उच्च सुरक्षा अदियाला जेलमा नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यो निर्णय दिएका हुन्।

सेप्टेम्बर २६ देखि छुट्टाछुट्टै मुद्दामा रावलपिंडीको अदियाला जेलमा रहेका खानले भ्रष्टाचार विरोधी निगरानी निकायले दायर गरेको तोशाखाना मुद्दामा जमानतका लागि निवेदन दिएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT