गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य, अदालतको यो फैसलामा राष्ट्रपति बाइडेनले के भने ?डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य, अदालतको यो फैसलामा राष्ट्रपति बाइडेनले के भने ? नेपाली पत्र बिहीबार, २०८० पुस ५ गते, ०७:११ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि राष्ट्रपति बिडेनलगायत धेरै उम्मेदवार तयारीमा व्यस्त छन् ।यसैबीच, कोलोराडो अदालतको एउटा ठूलो फैसला आएको छ जसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनाव लड्न नसक्ने भनिएको छ ।अदालतले उनलाई यो पदका लागि अयोग्य घोषित गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको उक्त खबरप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । ट्रम्पले क्यापिटल हिल्स हिंसालाई समर्थन गरेकोमा कुनै शंका नभएको बिडेनले बताएका छन् । #डोनाल्ड ट्रम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी इजरायलद्वारा इरानमाथि आक्रमण शुुरुएजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छधेरै पढिएका खबर १ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह २ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका ३ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ४ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?The Film Nepal