गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्नेपाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने नेपाली पत्र बिहीबार, २०८० पुस ५ गते, ०७:५९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनका ज्वाई क्याप्टेन (रिटायर्ड) मुहम्मद सफदरले बुधबार यो जानकारी दिएका हुन् ।शरीफकी छोरी मरियम नवाजका पति सफदर मनसेराका बासिन्दा हुन्।नवाजले बिहीबार अर्थात् आज राष्ट्रिय सभाको ‘एनए १५ मनसेरा–तोरघर निर्वाचन क्षेत्र’बाट उम्मेदवारी दर्ता गर्ने उनले बताए ।मानसेरा हजारा डिभिजनको हिस्सा हो जुन पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन) को गढ मानिन्छ। तर, मानसेरा बाहेक पूर्व प्रधानमन्त्री नवाज शरीफले लाहोरबाट पनि चुनाव लड्ने बताइएको छ । #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी इजरायलद्वारा इरानमाथि आक्रमण शुुरुएजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छधेरै पढिएका खबर १ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह २ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका ३ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ४ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?The Film Nepal