Techie IT
२०८३ असोज १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु

ओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु


एजेन्सी । ओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु भएको छ।

रेलवे ठूलै परिवर्तनबाट गुज्रिरहेको अवस्थामा यो दुर्घटनाका कारण रेलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्न थालेको छ ।

विज्ञहरूका अनुसार ओडिशा रेल दुर्घटना २० वर्ष भन्दा बढीमा देशको सबैभन्दा घातक रेल दुर्घटना हो।

यसलाई रेलवेको कायाकल्पको योजनाका लागि पनि झट्का मानिएको छ ।

छत्तीसगढको किरोरी माल इन्स्टिच्युट अफ टेक्नोलोजीका मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख प्रकाश कुमार सेनले भने, ‘रेलवेको सुरक्षा रेकर्ड वर्षौंमा सुधार भएको छ, तर अझै धेरै काम गर्न बाँकी छ ।’

बढ्दो माग पूरा गर्न रेलवेले धेरैभन्दा धेरै रेलहरू सञ्चालनमा ल्याइरहेको छ तर तिनको मर्मतका लागि कर्मचारी पर्याप्त तालिम नभएको वा कामको बोझ धेरै भएको रेलवे विशेषज्ञहरू बताउँछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT