Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआणविक बमपछि किन ‘इन्टेलिजेन्स’ स्याटेलाइटको भोका छन् किम जोङ ?

आणविक बमपछि किन ‘इन्टेलिजेन्स’ स्याटेलाइटको भोका छन् किम जोङ ?


एजेन्सी । उत्तर कोरियाले आणविक बम हासिल गर्ने इच्छा राखेको थियो, जुन उनले सन् २००६ मा हासिल गरेको थियो। त्यसपछि उत्तर कोरियाले शक्तिशाली देशहरुलाई लगातार चुनौती दिदैँ बलिस्टिक मिसाइलहरु परिक्षण गर्दै आइरहेको छ ।

किमले सत्ता सम्हाल्नेबित्तिकै संसारलाई चकित पार्दै आफ्नो देश शक्तिशाली बनाउने काममा बढी जोड दिएका थिए ।

यसले पनि के पुष्टि गर्छ भने उनी हतियारको भोका छन् ।

किम जोङ उन उत्तर कोरियाको तानाशाह बनेदेखि नै उनको देशले हतियार परीक्षण गरिरहेको छ ।

आणविक बमपछि किम जोङ उन हाल खुफिया स्याटेलाइटको भोका भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हालै किमले आफ्नो देशको पहिलो गुप्तचर उपग्रहको परिक्षण गरेका थिए।

तर, यो मिसन पूर्णतया असफल भएकाले उनले सफलता पाउन सकेनन् ।

मे ३१ मा उत्तर कोरियाले चोलिमा–१ नामक रकेटबाट गुप्तचर मालिग्योङ–१ उपग्रह प्रक्षेपण गरेको थियो।

किम जोङ उनले यो परीक्षण सफल हुने र आफ्नो भोक मेटिने आशा व्यक्त गरेका छन् ।

तर किमको उक्त अपेक्षा तयार हुनुअघि नै चकनाचुर भयो। उपग्रह केही मिनेट भित्र नै दुर्घटनाग्रस्त भएको थियो।

उत्तर कोरिया अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै आइरहेको छ । उत्तर कोरियाले आफूले जुनसुकै गुप्तचर गतिविधि गरे पनि अमेरिका र दक्षिण कोरियाले त्यसको जानकारी पाएको महसुस गर्दै आइरहेको छ ।

सोही कारण धेरै पटक उनको योजना असफल भएको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT