गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबीहमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी नेपालीपत्र बुधबार, २०८० फागुन १६ गते, ०८:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी हुने दाबी गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले हमाससँगको जारी युद्धमा इजरायलले विश्वव्यापी रुपमा समर्थन गुमाउने खतरा बढ्दै गएको चेतावनी जारी गरेपछि नेतान्याहुको यो भनाइ सार्वजनिक भएको हो । इजरायलली प्रधानमन्त्री नेतान्याहुले एक वक्तवय प्रकाशित गरी युद्ध शुरु भएको दिनदेखि अमेरिकाले युद्ध अन्त्य गर्न र इजरायललाई समर्थन गर्दै आएको जनाएका हुन् ।यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता यी दुई राष्ट्रबीच युद्धविराम हुन सक्ने दाबी गर्नुभएको थियो । कतारको मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधीबीचको वार्ता सकारात्मक रहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले आगामी सोमबार सम्ममा युद्धविराम हने संकेत गरेका थिए ।यसैबीच ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले हमास बन्धकहरु रिहाइका लागि र इजरायल पनि मानवीय सहायताका लागि लचिलो हुने सम्झौता भएको खुलासा गर्दै आगामी साता युद्धबिराम हुने आशा व्यक्त गरेका छन् । #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ३ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ सुनचाँदीको मूल्य बढ्योThe Film Nepal