गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमलाम्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला नेपालीपत्र शुक्रबार, २०८० चैत्र २३ गते, १०:४७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् ।आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ ।जुन्टा सरकारले ड्रोनलाई रोकेको र धावनमार्गमा विस्फोट भएको एउटासहित सात वटालाई खसालेको दाबी गरेको छ । घटनामा कुनै हताहत भएको छैन । एन.यू.जी. ले यसअघि आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारको प्रतिनिधित्व गर्छ ।सन् २०२१ मा सैनिक कु भएपछि सुकी आफ्नै निवासमा नजरबन्दमा छन् भने अधिकांश नेताहरु निर्वासित छन् । संयुक्त राष्ट्रसंघका अनुसार म्यनमारमा पछिल्लो तीन वर्षको गृहयुद्धले हजारौंको ज्यान लिएको छ भने करिब २६ लाख मानिस विस्थापित भएका छन् । #ड्रोन हमलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी इजरायलद्वारा इरानमाथि आक्रमण शुुरुएजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियोएजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेजएजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुनेधेरै पढिएका खबर १ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट २ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ३ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ४ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ५ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु ६ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ७ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराएThe Film Nepal