गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानतकेजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत नेपालीपत्र शुक्रबार, २०८१ वैशाख २८ गते, १५:३७ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो ।उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । #केजरीवालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदैकाठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगितकाठमाडाैँ । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचितकाठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियोएजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयीकाठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिककाठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मतधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal