गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ स्वीडेनमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइतेस्वीडेनमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइते नेपाली पत्र आईतबार, २०८० जेठ २८ गते, ११:४९ मा प्रकाशित अन्तर्राष्ट्रिय सांकेतिक फाेटाेएजेन्सी । अमेरिकामा लगातार गोलीबारीका घटना भइरहेका बेला युरोपेली देश स्वीडेनमा पनि गोली हानाहान भएको छ ।स्वीडेनको राजधानी स्टकहोममा अन्धाधुन्ध गोली चलेको हो ।मिडिया रिपोर्टका अनुसार गोली लागेर १५ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।प्रहरीले साँझ गोली चलेको जानकारी पाएको थियो ।दक्षिणी स्टकहोमको स्क्वायर नजिकै गोली चलाइएको प्रहरीले जनाएको छ।गोली लागेर एक किशोरको मृत्यु भएको थियो भने अन्यलाई अस्पताल लगिएको थियो । #गोली हानाहानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिनेकाठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई भारतमा भारी वर्षाका कारण ४७ को मृत्युएजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधनएजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्धएजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्युकाठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।धेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्यालThe Film Nepal