गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयाेजापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयाे नेपालीपत्र बिहीबार, २०८१ साउन २३ गते, १६:५३ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडाैँ । जापानमा बिहीबार दिउँसो ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ।जापानको समाचार संस्था एनएचके वर्ल्डका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे।शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने जनाएकाे छ।मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। सुनामी एक मिटरसम्म आउनसक्ने एनएचकेले समाचारमा लेखेको छ।त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ। #जापानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्युएजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा ५ जनाको मृत्यु भएको छ । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम आज अन्तराष्ट्रिय साक्षरता दिवसकाठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युएजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्युएजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७०धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्यालThe Film Nepal