गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ १७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए नेपालीपत्र मंगलबार, २०८१ साउन २९ गते, १४:०२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ ।अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस अवधिमा आफ्ना साझेदार संस्थाहरू, ७ एजेन्सीहरू र १४ शैक्षिक संस्थाहरूसँग ९३ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।सो अवधिमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको सहयोगमा ७ लाख ८८ हजार भन्दा बढी अफगान आन्तरिक रूपमा विस्थापित र फर्किएका परिवारहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य पदार्थहरू प्राप्त गरेको बताइएको छ । #अफगानी शरणार्थीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी इजरायलद्वारा इरानमाथि आक्रमण शुुरुएजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियोएजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेजएजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्धएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।धेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ शङ्कर पोखरेल बेलायतमा ६ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ७ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाThe Film Nepal