Techie IT
२०८३ असोज १४, बुधबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकाका दुई सहरमा गोली चल्दा तीन जनाको मृत्यु, २० जना घाइते

अमेरिकाका दुई सहरमा गोली चल्दा तीन जनाको मृत्यु, २० जना घाइते


एजेन्सी । अमेरिकामा दिनप्रतिदिन गोली प्रहारका घटना बढ्दै गएका छन् । आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

पहिलो घटना एनापोलिस मेरील्याण्डको एक घर भित्र भएको थियो, जहाँ कम्तिमा तीन जनाको मृत्यु भएको थियो र सात जना घाइते भएका थिए।

अमेरिकी राजधानी वासिङ्टन डीसीबाट अन्नापोलिस सहरको दूरी करिब ४८ किलोमिटर छ।

दोस्रो घटना न्यूयोर्कको सिराक्यूज सहरको हो, जहाँ कम्तिमा १३ जना छुरा र गोली प्रहारबाट घाइते भएको बताइएको छ। सयौं मानिसहरू सिराक्यूजको सडकमा भेला भएका थिए।

अचानक भागदौड मच्चिएको थियो । भीडमा रहेका कैयौंलाई चक्कु प्रहार पनि भएको थियो भने केहीलाई तीव्र गतिको कारले ठक्कर दिँदा घाइते समेत भए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT