गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ बंगलादेशमा बाढीका कारण २० जनाको मृत्युबंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु नेपालीपत्र सोमबार, २०८१ भदौ १० गते, १२:५० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।बाढीको प्रभाव बंगलादेशको दुर्गम क्षेत्रहरूमा परेका कारण खाद्यान्न, पानी, औषधि अभाव हुन थालेको बंगलादेशका अधिकारीहरुले बताएका छन् । बाढीका कारण सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको जनाइएको छ ।अविरल बर्षाले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका हुन् । भारतमा बाँधका ढोकाहरू खोल्दा यसको प्रभाव बंगलालेशमा परेको बंगालादेशले आरोप लगाएको छ । भारतले भने बंगलादेशले लगाएको आरोप अस्वीकार गरेको छ ।बंगलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । #बंगलादेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्नेधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal