Techie IT
२०८३ कात्तिक १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ उत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने

उत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने


एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उनले ठूलो घोषणा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हात मिलान आफु तयार रहेको बताएका छन् । उनले आफ्नो देशलाई शक्तिशाली राष्ट्र बनाउने साझा लक्ष्यमा हिँड्ने घोषणा गरेका छन् ।

उनले रुससँग रणनीतिक सहयोग बढाउने कुरा पनि गरेका छन् ।

किम जोङ उनले रुसको राष्ट्रिय दिवसमा राष्ट्रपति पुटिनलाई पठाएको सन्देशमा युक्रेनमा आक्रमण गर्ने रुसको निर्णयको बचाउ गरेका छन् ।

किम जोङले रुसप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता देखाएका छन् । किम जोङ उनले भनेका छन्,‘न्यायको विजय निश्चित छ र रसियाका जनताले विजयको इतिहासमा आफ्नो महिमा थपिरहनेछन्।’

किम जोङले मस्कोसँग नजिकको रणनीतिक सहयोगका लागि आह्वान गरेका हुन्। ू

‘दुई देशका जनताको साझा भावना अनुसार म शक्तिशाली राष्ट्र निर्माणको महान् लक्ष्य पूरा गर्न रुसी राष्ट्रपतिसँग दृढताका साथ हात मिलाउँछु’, उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT