Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने

उत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने


एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उनले ठूलो घोषणा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हात मिलान आफु तयार रहेको बताएका छन् । उनले आफ्नो देशलाई शक्तिशाली राष्ट्र बनाउने साझा लक्ष्यमा हिँड्ने घोषणा गरेका छन् ।

उनले रुससँग रणनीतिक सहयोग बढाउने कुरा पनि गरेका छन् ।

किम जोङ उनले रुसको राष्ट्रिय दिवसमा राष्ट्रपति पुटिनलाई पठाएको सन्देशमा युक्रेनमा आक्रमण गर्ने रुसको निर्णयको बचाउ गरेका छन् ।

किम जोङले रुसप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता देखाएका छन् । किम जोङ उनले भनेका छन्,‘न्यायको विजय निश्चित छ र रसियाका जनताले विजयको इतिहासमा आफ्नो महिमा थपिरहनेछन्।’

किम जोङले मस्कोसँग नजिकको रणनीतिक सहयोगका लागि आह्वान गरेका हुन्। ू

‘दुई देशका जनताको साझा भावना अनुसार म शक्तिशाली राष्ट्र निर्माणको महान् लक्ष्य पूरा गर्न रुसी राष्ट्रपतिसँग दृढताका साथ हात मिलाउँछु’, उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT