Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने

उत्तर कोरियाका तानाशाह किम जोङ उनको ठूलो घोषणा, शक्ति बढाउन पुटिनसँग हात मिलाउने


एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उनले ठूलो घोषणा गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हात मिलान आफु तयार रहेको बताएका छन् । उनले आफ्नो देशलाई शक्तिशाली राष्ट्र बनाउने साझा लक्ष्यमा हिँड्ने घोषणा गरेका छन् ।

उनले रुससँग रणनीतिक सहयोग बढाउने कुरा पनि गरेका छन् ।

किम जोङ उनले रुसको राष्ट्रिय दिवसमा राष्ट्रपति पुटिनलाई पठाएको सन्देशमा युक्रेनमा आक्रमण गर्ने रुसको निर्णयको बचाउ गरेका छन् ।

किम जोङले रुसप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता देखाएका छन् । किम जोङ उनले भनेका छन्,‘न्यायको विजय निश्चित छ र रसियाका जनताले विजयको इतिहासमा आफ्नो महिमा थपिरहनेछन्।’

किम जोङले मस्कोसँग नजिकको रणनीतिक सहयोगका लागि आह्वान गरेका हुन्। ू

‘दुई देशका जनताको साझा भावना अनुसार म शक्तिशाली राष्ट्र निर्माणको महान् लक्ष्य पूरा गर्न रुसी राष्ट्रपतिसँग दृढताका साथ हात मिलाउँछु’, उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT