गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युअमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्यु नेपालीपत्र बिहीबार, २०८१ भदौ १९ गते, ०८:३२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका छन् ।प्रहरीले गोली चलाएको अभियोगमा सोही विद्यालयमा अध्ययनरत एक जना १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । कोल्ट ग्रे नाम गरेका ती विद्यार्थीलाई हत्याको अभियोगमा वयश्क नागरिकसरह मुद्दा चलाइँदैछ ।जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनले ब्यारो काउन्टीको विन्डरस्थित अपलाची हाई स्कूलमा हिजो भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको जनाएको छ । प्रहरीले घटनामा कस्तो हतियार प्रयोग गरिएको थियो भन्नेबारे केही खुलाएको छैन । #गोली प्रहारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटा युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्युएजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७० इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफीएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्युएजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रवार पहिरोमा परेर १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना नाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्युएजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मकोधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal