गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा भारी वर्षाका कारण ४७ को मृत्युभारतमा भारी वर्षाका कारण ४७ को मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ भदौ २७ गते, ०८:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । उत्तर प्रदेश मा ३२, मध्य प्रदेशमा ११ र राजस्थानमा चारजनाको मृत्यु भएको हो । धेरैजसोकोे वर्षाले घर र छत भत्किएर पुरिँदा मृत्यु भएको बताइएको छ । घटनामा परि धेरै मानिस घाइते भएका छन् ।यता भारी वर्षाकै कारण तीर्थयात्रीहरुलाई केदारनाथ मन्दिरमा यात्रा गर्न रोक लगाइएको छ । आज प्रदेश सरकारले प्रदेशका सबै विद्यालयहरु पनि बन्द गर्न आदेश दिएको छ ।मौसम विभागले आगामी तीनदिन हिमाञ्चल र उत्तराखण्डसहित १४ राज्यमा भारी वर्षा जारी रहने चेतावनी दिएको छ । #मृत्युग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्युएजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञातएजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारीएजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमणकाठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगितजनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।धेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ६ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal