गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ गाजापट्टीको विद्यालयमा इजरायली हमलागाजापट्टीको विद्यालयमा इजरायली हमला नेपालीपत्र आईतबार, २०८१ असोज ६ गते, ०९:५५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । प्यालेष्टीनी भुमी गाजामा विस्थापितहरुले शरण लिएको एउटा विद्यालयमा इजरायली हवाई हमला हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।हमलामा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलका अनुसार इजरायलसँग युद्ध शुरु भएयता बन्द गरिएको उक्त विद्यालयमा विस्थापितहरुको अस्थायी शिविर रहेको थियो । घटनामा थुप्रै घाइते भएका छन् ।इजरायल डिफेन्स फोर्स (आई.डी.एफ) ले हमासको कमाण्ड सेन्टरलाई निशाना बनाएको बताउँदै हमासले सैन्य उद्देश्यका लागि विद्यालय र अन्य नागरिक क्षेत्रहरुलाई प्रयोग गरिरहेको जनाएको छ । #गाजापट्टी #हमलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्धधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीThe Film Nepal