गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्चअरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च नेपालीपत्र बिहीबार, २०८१ मंसीर १३ गते, १०:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३ सय २० दशमलब १० अमेरिकी सेन्टसम्म पुगेको हो । यो वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिए सँगै मुल्य उच्च भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिले सम्मकै उच्च ३ सय ३७ दशमलब ५० अमेरिकी सेन्ट थियो । विश्वको सबै भन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नु परेको छ ।यसले सन् २०२५÷२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि कफीको मूल्यमा वृद्धि भएको हो । ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फडानीमा युरोपेली युनियनको नियमन जस्ता भूराजनीतिक कारकहरूले पनि मूल्य बढेको समाचारमा उललेख छ । #अरेबिका कफीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षरचीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरूकाठमाडाैँ । सिरियामा सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्नेएजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमतकाठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगितलिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेएजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्बधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal