गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पुटिनको शर्तले जेलेन्स्कीलाई शंकापुटिनको शर्तले जेलेन्स्कीलाई शंका नेपालीपत्र शुक्रबार, २०८१ चैत्र १ गते, ११:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् ।जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुसमाथि अधिक प्रतिबन्ध लगाउन आह्वान समेत गरेका छन् । उनले आफ्नो दैनिक सम्बोधनमा पुटिनको पूर्व शर्तले युद्धविराम सम्भव नहुने बताए हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुस नै यसमामिलामा ढिलाई गर्ने भन्दै जेलेन्स्कीले शंका व्यक्त गरेका छन् । जेलेन्स्कीले युद्धविरामबाट वर्तमान संकटको अन्तर्निहित कारण समेतलाई समाप्त गर्न जरुरी रहेकामा जोड दिए ।यसअघि एक पत्रकार सम्मेलनमा रुसी नेताले युद्धविरामको विचारमा समर्थन गर्ने तर, यो विषयमा गहन बहस गर्नुपर्ने आवश्यकता छ, भनेका थिए । रुसी राष्ट्रपति पुटिन युद्धविरामका लागि सहमत भए पनि कयौं कठिन शर्तहरु अघि सारेका छन् । #भोलोदिमिर जेलेन्स्कीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ ललितपुर महानगरको बजेट साढे ६ अर्ब ६ सभामुख घिमिरेद्वारा तीजको शुभकामना ७ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालितThe Film Nepal