Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता


एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन ।

मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र नयाँ निर्वाचित इरानी राष्ट्रपति मसोउद पेसेस्कियनसँग फोनवार्ताका क्रममा भएको छलफल र मध्यपूर्व संकटबारे दुई नेताले कुरा गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार द्वन्द बढ्न नदिनु र रुस सम्भावित मध्यस्थताका लागि तयार रहेको रुसले जनाएको अमेरिकाले उल्लेख गरेको छ । छलफलमा पुटिनले ट्रम्पलाई युक्रेनसँग २२ जुनपछि वार्ता जारी राख्न इच्छुक रहेको बताएका छन् ।

यो महिना पुटिन र ट्रम्पबीचको तेस्रोपटक टेलिफोन संवाद भएको हो । सन् २०२५ को शुुरुदेखि अहिलेसम्म उनीहरूबीच पाँचपटक संवाद भइसकेको छ । रूस, इजरायल र इरानसँगको वार्तापछि पुटिनले ट्रम्पसँग कुरा गरेका थिए ।

युक्रेन युद्धमा शान्ति प्रयासलाई ट्रम्पको सहभागितासँग जोड्दै पुटिनले कूटनीतिक सन्तुलन बनाउने संकेतसमेत दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT