गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्युरुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८२ साउन १० गते, ०९:१८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ ।अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा शहरतर्फ उडान भरेको केही समयमा नै बेपत्ता भएको थियो । बेपत्ता विमान पुर्वी क्षेत्रमा दुर्घटना भएको अवस्थामा फेला परेको हो ।रुसको एयर ट्राफिक कन्ट्रोलका अनुसार उक्त बिमान चीन र रुसको सिमानामा रहेको पूर्वी अमूर क्षेत्रमा पुग्दा सम्पर्क बिहिन भएको थियो । दुर्घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेपनि विमानमा सबार सबैको मृत्यु भएको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।रूसी उद्धारकर्ताहरूले विमान पुर्ण रुपमा जलेको अवस्थामा फेला पारेको रूसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र चालकदलका ६ सदस्य सबार रहेको समाचारमा उल्लेख छ । #दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ जिम्बावेले वेस्ट इन्डिजलाई हरायो ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal