गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनद्वारा रुसको दाबी अस्वीकारयुक्रेनद्वारा रुसको दाबी अस्वीकार नेपालीपत्र मंगलबार, २०८० जेठ ९ गते, ०५:०२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।‘युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताएका छन् ।युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो ।रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई ‘निश्तेज’ पार्ने प्रयास गरिरहेको बताएको थियो ।यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी ‘गुरिल्ला समूहहरू’ जिम्मेवार हुन सक्ने बताएका छन् । #युक्रेन #रुसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव फिलिपिन्समा ज्वालामुखी विस्फोटएजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्धएजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमाएजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सिरियाका राष्ट्रपति असदले देश छाडेएजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामाएजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएकोधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal