गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुसमेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस नेपाली पत्र सोमबार, २०८० असार ४ गते, ११:२५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मेक्सिकोमा राति अबेरसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।मिडिया रिपोर्टका अनुसार मे महिनामा पनि मेक्सिकोमा भूकम्पको धक्का महसुस गरिएको थियो ।पहिलो भूकम्प मे १८ मा गएको थियो, जसको तीव्रता रिक्टर स्केलमा ६.४ मापन गरिएको थियो। यसको केन्द्र क्यानिला, ग्वाटेमालाको नगरपालिकाको दुई किलोमिटर दक्षिणपूर्वमा थियो। #शक्तिशाली धक्का महसुसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्युएजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दैकाठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्को बैठकले आतिशीको नाम अनुमोदन गरेको चीनमा ७५ वर्षयताकै ठूलो आँधीएजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५ अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयासएजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिनेकाठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई भारतमा भारी वर्षाका कारण ४७ को मृत्युएजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६धेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ५ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ६ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal