Techie IT
२०८२ जेठ ६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु


एजेन्सी । चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । यो घटना यिनचुआन सहरको रहेको बताइएको छ जहाँ रेस्टुरेन्टमा राति भएको विष्फोटमा ३१ जनाको मृत्यु भएको हो ।

विस्फोटको कारण ग्यास चुहावट भएको बताइएको छ ।

घटनाको जानकारी दिँदै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले रेस्टुरेन्टमा अचानक ग्यास लिकेज भएको र ठूलो विस्फोट भएको जनाएको छ ।

यस घटनामा ७ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनीहरुलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको

पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडान

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो

जम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको

इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना

चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

Techie IT