गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पुनः पक्राउ हुन सक्ने !पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पुनः पक्राउ हुन सक्ने ! नेपाली पत्र मंगलबार, २०८० जेठ ९ गते, १२:०८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रावलपिण्डीस्थित नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को अदालतमा हाजिर हुने भएका छन् ।इमरानको यो सुनुवाई अल कादिर ट्रस्ट मामिलामा भइरहेको छ, जसमा इमरानलाई पहिले पनि पक्राउ गरिएको थियो र त्यसपछि धेरै हंगामा भएको थियो।सर्वोच्च अदालतको हस्तक्षेपपछि इमरान खानले जमानत पाएका थिए । एनएबीले उनलाई फेरि समन पठाएको छ ।इमरानले हाजिरी हुनुअघि नै आफ्नो गिरफ्तारीको आशंका व्यक्त गरेका छन् तर आफ्ना समर्थकहरूलाई शान्ति कायम राख्न अपिल गरेका छन्। #पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ३ बेसी झर्न थाले भेडीगोठ ४ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ५ ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा अर्को रिट दायरThe Film Nepal