गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावनादिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावना नेपालीपत्र शनिबार, २०८० असार ३० गते, ०९:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको राजधानी दिल्लीले शनिबार बाढीबाट राहत पाउने अपेक्षा गरिएको छ । शुक्रबार राति ११ बजे यमुना नदीको पानीको सतह २०७ दशमलव ९८ मिटरमा झरेको थियो ।पछिल्लो २ दिनमा पहिलो पटक पानीको सतह २०८ मिटरभन्दा तल आएको छ । अझै घट्ने अनुमान गरिएको छ ।यहाँ पानी घट्दै गएको छ भने अर्कोतर्फ मौसम विभागले शनिबार दिल्लीमा वर्षाको लागि पहेँलो अलर्ट जारी गरेको छ । आईएमडीका अनुसार आज दिल्लीमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यसो भयो भने पानीको सतह अझै बढ्ने छ ।राजधानीको इन्द्रप्रस्थ क्षेत्रमा यमुना नदीमा बनेको ड्रेनेजको रेगुलेटर फुटेको थियो । सेनाको सहयोगमा शुक्रबार राति त्यसलाई मर्मत गरिएको छ । क्षतिका कारण नदीको पानी आइटीओ, रिङरोड, सर्वोच्च अदालत, राजघाट र लालकिल्लासम्म पुगेको थियो । #दिल्लीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षरचीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सिरियामा विद्रोहीमाथि सेनाको आक्रमण शुरूकाठमाडाैँ । सिरियामा सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्नेएजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्चएजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमतकाठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगितलिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामाधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal