Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअत्याधिक गर्मी भएपछि अमेरिकाका धेरै सहरहरूमा ‘हिट स्ट्रोक लकडाउन’

अत्याधिक गर्मी भएपछि अमेरिकाका धेरै सहरहरूमा ‘हिट स्ट्रोक लकडाउन’


एजेन्सी । यतिबेला अमेरिकामा चरम गर्मीले मानिसहरु हैरान छन् । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा जस्ता शहरहरूमा चरम गर्मी भइरहेको छ।

तापक्रम ४३ डिग्री सेल्सियस नाघेको छ ।

क्यालिफोर्नियाको डेथ भ्यालीको अवस्था निकै खराब छ ।

आइतबार तापक्रम ५४ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ।

अमेरिकाका यी सहरहरूमा गर्मीका कारण घरबाट निस्कन नसक्ने अवस्था बनेको बताइएको छ ।

सोही कारण धेरै सहरहरूमा गर्मी स्ट्रोक लकडाउन लगाइएको छ।

बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मानिसलाई घरबाट बाहिर निस्कन निषेध गरिएको छ । एक सय मिलियन मानिसहरू यो चरम गर्मीको जोखिममा छन्।

क्यालिफोर्नियाको डेथ भ्यालीले यसअघि पनि यस्तो गर्मीको अनुभव गरिसकेको छ। टेक्सास, फ्लोरिडा र एरिजोनामा विगत केही सातादेखि चरम गर्मी भइरहेको छ।

फिनिक्समा पारा ४७–४८ डिग्रीको आसपास रहेको छ ।

यी सहरहरूमा रातमा पनि आराम छैन। रातमा पनि तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियस रहने गरेको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

Techie IT