गृहपृष्ठ ∕ अन्तर्वार्ता ∕ ताइवानमा जहाज डुब्दा ९ जनाको मृत्युताइवानमा जहाज डुब्दा ९ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ साउन ११ गते, १०:०६ मा प्रकाशित अन्तर्वार्ता एजेन्सी । ताइवानको दक्षिणी तटमा जेमी नामक ताइफुको चपेटामा पर्दा एउटा मालवहाक पानीजहाज डुबेको छ । ताइवानको पूर्वी तटसँग जेमी ताइफु ठोक्किँदा जहाजमा सवार सबै नौ जना चालक दलका सदस्य डुबेका छन् ।फू सुन नामक एउटा मालवाहक जहाजमा रहेका सबै म्यानमारका नागरिक भएको अन्तराष्ट्रियसंचारमाध्यमले जनाएका छन् । उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।यसअघि ताइफुका कारण फिलिपिन्समा पनि लगातार पानी पर्दा करिब १ लाख ५० हजार लिटर औद्योगिक इन्धन बोकेको ट्याङ्कर डुबेको थियो ।फिलिपिन्सको झण्डा बोकेको एमटी टेरा नोभा पानी जहाजका १६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको ताइवानी यातायात मन्त्री बाउतिस्ताले जानकारी दिनुभएको हो । फिलिपिन्समा ताइफुका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको बताइएको छ । #ताइवान #पानीजहाजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो:…काठमाडौँ । यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर ‘लुम्बिनी महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ’मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव संचालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि, ‘अभिनय गर्दा म ‘प्रोटोगोनिस’ या ‘एन्टोगोनिस’ यस्तै मात्रै भुमिका गर्छु…काठमाडौँ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् ‘सरकारलाई टिकाउ बनाएर लैजान नयाँ गठबन्धन बनेको छ, नतिजा हेर्न…सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व लगानीकर्ताको लगानी नडुबोस् भन्नेमा हामी होसियार छौः अर्थमन्त्री पौडेलकाठमाडौँ । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास ‘संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ’पूर्व सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् ।धेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ३ रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता ४ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal