गृहपृष्ठ ∕ अन्तर्वार्ता ∕ ताइवानमा जहाज डुब्दा ९ जनाको मृत्युताइवानमा जहाज डुब्दा ९ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ साउन ११ गते, १०:०६ मा प्रकाशित अन्तर्वार्ता एजेन्सी । ताइवानको दक्षिणी तटमा जेमी नामक ताइफुको चपेटामा पर्दा एउटा मालवहाक पानीजहाज डुबेको छ । ताइवानको पूर्वी तटसँग जेमी ताइफु ठोक्किँदा जहाजमा सवार सबै नौ जना चालक दलका सदस्य डुबेका छन् ।फू सुन नामक एउटा मालवाहक जहाजमा रहेका सबै म्यानमारका नागरिक भएको अन्तराष्ट्रियसंचारमाध्यमले जनाएका छन् । उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।यसअघि ताइफुका कारण फिलिपिन्समा पनि लगातार पानी पर्दा करिब १ लाख ५० हजार लिटर औद्योगिक इन्धन बोकेको ट्याङ्कर डुबेको थियो ।फिलिपिन्सको झण्डा बोकेको एमटी टेरा नोभा पानी जहाजका १६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको र एक जना अझै बेपत्ता रहेको ताइवानी यातायात मन्त्री बाउतिस्ताले जानकारी दिनुभएको हो । फिलिपिन्समा ताइफुका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको बताइएको छ । #ताइवान #पानीजहाजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो:…काठमाडौँ । यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर ‘लुम्बिनी महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ’मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव संचालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि, ‘अभिनय गर्दा म ‘प्रोटोगोनिस’ या ‘एन्टोगोनिस’ यस्तै मात्रै भुमिका गर्छु…काठमाडौँ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् ‘सरकारलाई टिकाउ बनाएर लैजान नयाँ गठबन्धन बनेको छ, नतिजा हेर्न…सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व लगानीकर्ताको लगानी नडुबोस् भन्नेमा हामी होसियार छौः अर्थमन्त्री पौडेलकाठमाडौँ । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास ‘संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ’पूर्व सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् ।धेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ६ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal