Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीस्वार्थी मानिस चिन्ने तरिका !

स्वार्थी मानिस चिन्ने तरिका !


एजेन्सी । कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।

यस्ता मानिसहरु आफ्नोमात्र खुसीको लागि जे पनि गर्न सक्छन् तर अरुको खुसीको कारण बन्न सक्दैनन् । यस्तो लाइफ पार्टनर कसरी चिन्ने ?

यो धेरै कठिन काम हो तर केही उपाय यस्ता मानिसहरु चिन्न मदत गर्छन् ।

१. के तपाईको अगाडी बसेर खाना खाइरहेको छ तर तपाईलाई खानाको लागि सोध्दा पनि सोध्दैन ? यदी तपाई भोकै हुनुहुन्छ र तपाईलाई खानाको लागि वास्तै नगरी एक्लै खाना बस्छ भने जान्नुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

२. यदी उसलाई घुम्न मन लाग्छ भने उ प्लानहरु बनाइराख्छ तर आफुले बनाएको प्लानलाई वास्ता नै गर्दैन भने सम्झनुहोस् यस्तो पार्टनर एकदमै स्वार्थी हुन्छन् ।

३. तपाईको साथमा हिडिरहेको छ तर, तपाईको कुनै वास्ता नै गरिरहेको छैन भने बुझ्नुहोस् यस्ता पार्टनर स्वार्थी हुन्छन् ।

४. तपाईको नजिक रहेर पनि विभिन्न बहानामा फोनमा व्यस्त रहन्छ, तपाईले गरेका कामहरुलाई वास्ता नै गर्दैन र कुरा गर्नका लागि पनि हिचकिचाउन गर्छ भने सम्झनुहोस् यस्ता मानिसहरु स्वार्थी हुन्छन् ।

५. तपाईले गरेका हरेक कामलाई उ नकारात्मक सोचले हेर्छ ? तपाईलाई विनाकारण दोष लगाउने गर्छ ? बुझ्नुहोस् यस्ता मानिससँग भावी सम्बन्ध धेरै दिन सक्दैनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ । आज शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती

महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न

काठमाडौँ । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास

आज सर्बत र जौको सातु खाने दिन

काठमाडौँ । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ । यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

स्वस्थानी व्रतकथा आजदेखि

काठमाडौँ । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ

यी चीजहरु फ्रिजको माथि नराखेकै राम्रो

एजेन्सी । आजको समयमा, फ्रिज हरेक घरमा प्रयोग हुने अत्यावश्यक मेसिन हो । मानिसहरु अक्सर अनजानमा केहि यस्ता चीजहरु फ्रिजमा

Techie IT