Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीभुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस्

भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस्


एजेन्सी । कतिपय खानेकुराहरु खाँदा हामीले होस पुर्याउनुपर्ने हुन्छ ।

खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामीले  खानाबाट बिष पाइरहेका हुन्छौ ।

खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् ।

– चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

– फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।

– दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ ।

– चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शत्रुमाथि सहज विजय प्राप्त गर्न चाणक्यका यी कुरामा ध्यान दिनुहोस्,…

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिहरूमा राजनीतिदेखि कूटनीतिसम्म धेरै कुराहरू बताएका छन् । जसको पालना गरेर व्यक्तिले आफ्ना शत्रुहरूलाई सजिलै

आज निर्जला एकादशीः घर घरमा तुलसीको दल राखिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन

तनाबमा रहनुहुन्छ भने यी मानिसहरूबाट टाढा रहनुहोस्, काम कहिल्यै रोकिने…

एजेन्सी । ईर्ष्यालुः आचार्य चाणक्यका अनुसार आफूप्रति ईर्ष्या गर्ने व्यक्तिबाट सधैं दुरी कायम राख्नुपर्छ । तपाईको उपलब्धि वा सम्पत्तिको ईर्ष्या

पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । विलासिताको लागि उधारोः आचार्य चाणक्यका अनुसार अनावश्यक वा विलासी खर्चको लागि पैसा उधारो नगर्नुहोस् । अनावश्यक खर्च गर्नुको

दाम्पत्य जीवनमा खुशी कायम राख्न चाणक्यका यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । चाणक्यका अनुसार कुनै पनि सम्बन्धलाई कायम राख्नको लागि सम्मानको भावना हुनु अति आवश्यक मानिन्छ । कुनै पनि सम्बन्धको

चाणक्य नीतिः समयमै यस्ता कमीकमजोरीलाई हटाउनु पर्छ, नत्र व्यक्ति सधैं…

एजेन्सी । लचिलो प्रकृतिः संकटको समयमा, परिस्थितिहरू प्रायः द्रुत रूपमा परिवर्तन हुन्छन्। यस्तो अवस्थामा प्रकृतिको लचकता हुनु जरुरी हुन्छ ।

Techie IT