Techie IT
२०८२ मंसीर २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीभरतपुरको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

भरतपुरको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर


चितवन । भरतपुर महानगरपालिका अन्तर्गतको मुख्य बजार क्षेत्र नारायणगढ लगायत विभिन्न स्थानमा पार्किङ समस्या तीव्र बनेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ ।

मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या झनै बढेको हो । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान, अध्ययन तथा अवलोकन गरिएको महानगरको भनाइ छ ।

अव्यवस्थित पार्किङले व्यवसायी र सेवाग्राही दुवैलाई असहज बनाएको जनाउँदै महानगरसँग समन्वय गरेर व्यवस्थापनका कामहरू अगाडि बढिरहेको महानगरले जनाएको छ ।

एक्सप्रेस लेनमा पार्किङ गर्न नपाइने स्पष्ट पार्दै, त्यस्तो गतिविधिमा कारबाही भइरहेको र सर्भिस लेनमा जथाभावी पार्किङले बजार अस्तव्यस्त बनाएको ट्राफिक प्रहरीको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT