Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीसमयमै यस्ता कमीकमजोरीलाई हटाउनु पर्छ, नत्र सधैं विचलित भइन्छ

समयमै यस्ता कमीकमजोरीलाई हटाउनु पर्छ, नत्र सधैं विचलित भइन्छ


एजेन्सी । समयको मुल्यः समयको कदर नगर्ने मानिस जीवनमा कहिल्यै सफल हुन सक्दैनन्। आचार्य चाणक्यका अनुसार समझदार मानिस त्यो हो जसले समयको सम्मान गर्छ तब मात्र समयले तपाईलाई सम्मान गर्छ ।

नराम्रो लतः मदिरा, जुवा, सट्टा, चोरी, झूट जस्ता नराम्रो लतमा फसेको मानिस कहिल्यै समृद्ध रहन सक्दैन । चाणक्यको नीति अनुसार मानिस सधैं यस्ता लतबाट टाढा रहनुपर्छ ।

धनको मूल्यः पैसाको वास्ता नगर्ने र बिना सोचेर कतै खर्च गर्नेहरूमाथि माता लक्ष्मी रिसाउँछिन् । त्यसैले मानिसले सधैं पैसाको मूल्य बुझ्नुपर्छ।

लोभः लोभी व्यक्ति जीवनमा कहिल्यै खुशी हुन सक्दैन। उसले जति पाउँछ, कम लिन्छ। चाणक्य नीति भन्छन् कि लोभी हुनुको सट्टा सधैं मेहनतमा विश्वास गर्नुपर्छ।

महिला र ज्येष्ठ नागरिकको अपमानः कुनै पनि मानिसले महिला र ज्येष्ठ नागरिकको अपमान गर्नु हुँदैन । जसले यी व्यक्तिको सम्मान गर्दैन, लक्ष्मी उनिप्रति प्रसन्न हुँदैनन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

Techie IT