गृहपृष्ठ ∕ साहित्य ∕ अनेसास नवरत्न पुरस्कार समितिमा तारा अधिकारी चयनअनेसास नवरत्न पुरस्कार समितिमा तारा अधिकारी चयन नेपालीपत्र सोमबार, २०८० जेठ २२ गते, १०:४८ मा प्रकाशित साहित्य काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएका छन्।अनेसासको केन्द्रीय सदस्यसमेत रहनु भएको अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ।नगद २ सय डलर र सम्मान पत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन्। #तारा अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आफनो युद्ध आफैं लड्नुपर्छजित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माणलमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी ‘समयभित्रको समय’ सार्वजनिककाठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी कोशिस गर !कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघटतनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यानधेरै पढिएका खबर १ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका २ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ३ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ४ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ५ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा ६ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ७ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषणThe Film Nepal