Techie IT
२०८१ जेठ ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालव्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै कसैलाई पक्राउ गर्न नमिल्ने बताएका छन्। बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दिएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताए। राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए।

त्यस्तै, राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए। उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मेयर दाहाल र चीनको छोङछिङसहरका पदाधिकारी बीच भेटघाट

काठमाडौँ । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । चीन

नयाँ शक्ति निर्माण अभियान थप सशक्त बनाउनुपर्छः बाबुराम भट्टराई

बागलुङ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद गतिरोधबारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

टीओआर टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउनका लागि गठित कार्यदलको

गैरहाजिरमा रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । दुई

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बिहान

Techie IT