गृहपृष्ठ ∕ नेपाल ∕ रौतहटमा गोली हानी एकजनाको हत्यारौतहटमा गोली हानी एकजनाको हत्या नेपालीपत्र बिहीबार, २०८० जेठ ११ गते, १५:४४ मा प्रकाशित नेपाल रौतहट। रौतहटमा गोली हानी एकजनाको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका–१ बस्ने ७० वर्षीय शेख तैयबको हत्या भएको हो।बिहीबार बिहान घरभन्दा एक किलोमिटर पर उनको शव भेटिएको हो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।तैयबको गोली हानेर हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने उनले बताए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। #रौतहट #हत्याग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकारले जारी संसद अधिवेशन अन्य गर्नेकाठमाडौँ । सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि १७ राजदूतको निर्णय गर्न बोलाइएको सुनुवाइ समितिको बैठक स्थगितकाठमाडौँ । सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ सभामुखले बोलाएको बैठक निष्कर्षहीनकाठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०–८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन पत्रकार महासंघको चुनावको उम्मेदवार मनोनयन दर्ता असोज ४ गतेकाठमाडौँ । असोज १२ गते हुने नेपाल पत्रकार महासंघको चुनावको लागि असोज ४ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिनचितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमाधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्यालThe Film Nepal