गृहपृष्ठ ∕ नेपाल ∕ एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउएनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ नेपालीपत्र बिहीबार, २०८० साउन ११ गते, ११:३४ मा प्रकाशित नेपाल जनकपुरधाम। महोत्तरीस्थित एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ परेका छन्। दिनदहाडै एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक जना पक्राउ परेका हुन्।पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार छन्। उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।गत जेठ १६ मा हतियारधारी एक समूहले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेर फरार भएको थियो। ती समूहमा पक्राउ परेका अजय पनि संलग्न रहेको प्रहरीको दाबी छ ।महोत्तरी प्रहरीले पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाका मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत महोत्तरीले उनलाई सात दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनेको छ। #एनएमबी बैंक #महोत्तरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरुपोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस झापामा ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायोझापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खालम्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइतेलमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइतेचितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।धेरै पढिएका खबर १ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु २ ‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा ३ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ६ ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ७ The British College Career Fest 2024: A Resounding Success in Connecting Talent with OpportunityThe Film Nepal