गृहपृष्ठ ∕ नेपाल ∕ रास्वपा सांसदले संसद अवरुद्ध भएको समयको पारिश्रमिक नलिनेरास्वपा सांसदले संसद अवरुद्ध भएको समयको पारिश्रमिक नलिने नेपालीपत्र शुक्रबार, २०८० साउन २६ गते, १४:०३ मा प्रकाशित नेपाल file photoकाठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन्।रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन पनि आग्रह गरेका छन्। उनले संसद अवरोध भएर नचलेका बेला कुनै पनि सेवासुविधा नलिने पनि सभामुखलाई जानकारी गराएका हुन्।उनले त्यसरी रकम हालसम्म पाएको भए त्यसको मिलान गरिदिन पनि आग्रह गरेका छन्।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधको कारण गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध छ। #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृतिकाठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौताकाठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्रीकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पासकाठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचारकाठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्रधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal