Techie IT
२०८१ साउन ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालरसुवाबाट २ किलो सुनसहित दुई जना पक्राउ

रसुवाबाट २ किलो सुनसहित दुई जना पक्राउ


काठमाडौँ। रसुवाबाट २ किलो सुन बरामद भएको छ। नियमित चेकजाँचको क्रममा प्रहरीले सो सुन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, रसुवाका डीएसपी सुवास बुढाथोकीका अनुसार लुकाएर ल्याएको २ किलो सुन शनिबार साँझ बरामद भएको हो। सो सुनसहित २ जना पक्राउ परेका छन्।

टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका भोटेकोशी– ५ का २४ वर्षीय सुदीप शेर्पा साथबाट प्रहरीले सुन बरामद गरेको हो। त्यस्तै, भोटेकोशी– १ का ३० वर्षीय फुर्साङ्बु शेर्पा पनि पक्राउ परेका छन्।

बरामद भएको सुन परीक्षण गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको

एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आयो

काठमाडौँ । त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

विमान दुर्घटनाः क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते क्याप्टेनको उद्धार भएको छ । क्याप्टेन मनीष शाक्यलाई

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

Techie IT