गृहपृष्ठ ∕ नेपाल ∕ प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुनेप्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने नेपालीपत्र आईतबार, २०८० जेठ १४ गते, ०८:५१ मा प्रकाशित नेपाल काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ ।संसदमा उठेको कुरा बाहिर शीर्ष नेताहरूको बाहिर सहमति गरेर हटाएकोप्रति आपत्ति जनाए। उनले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदबारमा सहमति हुन्छ। अनि यहाँ संसद्को रेकर्डबाट हटाइन्छ। यो संसद्को प्रतिनिधि हामी बन्न खोजेको होइनौँ। जनताले पनि खोजेको होइन। जे कुरा संसदमा उठ्छ त्यो यही समाधान हुनुपर्छ।’सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरिसकेको छ ।साथै सोमबार सरकारले आगामी आवको बजेट ल्याउने कार्यक्रम छ । #प्रतिनिधिसभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक ३ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ४ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ५ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ६ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ७ प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस बैठक स्थगितThe Film Nepal