Techie IT
२०८२ साउन ५, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालअग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन

अग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन


पोखरा। मानवअधिकारकर्मी एवं पुराना वाम बुद्धिजीवी टेकनाथ बरालको निधन भएको छ। राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष बरालको मंगलबार उपचारका क्रममा निधन भएको हो।

लामो समय शिक्षण पेसामा बिताएका उनी मानवअधिकारका क्षेत्रमा क्रियाशील थिए।
८४ वर्षे बरालका पत्नी, १ छोरा र ३ छोरी छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी ५ दिनदेखि मनिपाल शिक्षण अस्पतालमा थिए। अहिले उनको शव नुवारथोकस्थित घरमै राखिएको छ। ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमै राखिने भएको छ।

राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने १ अथक योद्धा हामीले गुमाएको बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT