Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालअग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन

अग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन


पोखरा। मानवअधिकारकर्मी एवं पुराना वाम बुद्धिजीवी टेकनाथ बरालको निधन भएको छ। राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष बरालको मंगलबार उपचारका क्रममा निधन भएको हो।

लामो समय शिक्षण पेसामा बिताएका उनी मानवअधिकारका क्षेत्रमा क्रियाशील थिए।
८४ वर्षे बरालका पत्नी, १ छोरा र ३ छोरी छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी ५ दिनदेखि मनिपाल शिक्षण अस्पतालमा थिए। अहिले उनको शव नुवारथोकस्थित घरमै राखिएको छ। ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमै राखिने भएको छ।

राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने १ अथक योद्धा हामीले गुमाएको बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोलि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले

नारायणी नदीमा दुई वटा शव फेला

काठमाडौँ । नारायणी नदी किनारमा शनिबार दिउँसो दुई वटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई

विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन्

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज

Techie IT