गृहपृष्ठ ∕ नेपाल ∕ पाल्पामा जिप दुर्घटना, ६ जना घाइतेपाल्पामा जिप दुर्घटना, ६ जना घाइते नेपाली पत्र शनिबार, २०८० भदौ १६ गते, १४:२६ मा प्रकाशित नेपाल पाल्पा । पाल्पाको तानसेन –१२ गाइघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भइ दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । #जिप दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामदरौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव आज पनि शिक्षकहरुको प्रर्दशनले यातायात अस्तव्यस्त, यी हुन् मागहरुकाठमाडौँ। आज पनि शिक्षकहरुले बानेश्वर क्षेत्रमा शक्ति प्रर्दशन गरेका छन्। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति असहमति जनाउँदै उनीहरुले प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति भेटवार्ताकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जोन वाइडेनका बीचमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी बाँकेको बालसुधार गृहमा झडपः एक जनाको मृत्यु, १० घाइतेनेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स…काठमाडौँ । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५र०७४र०७५) खारेज गरेको छ । सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदैकाठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहीबार भएको वार्ता सकारात्मकधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ? ७ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’