Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल-भारतबीचको म्याच हेर्न जनकपुरमा दिउँसो २ बजेपछि विद्यालय बन्द हुने

नेपाल-भारतबीचको म्याच हेर्न जनकपुरमा दिउँसो २ बजेपछि विद्यालय बन्द हुने


जनकपुर । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न जनकपुरधाम उपमहानगरपालिकाले आज २ बजेपछि विद्यालय बिदा दिने निर्णय गरेको छ ।

जनकपुर उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गर्दै दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी हुन् ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेगनास तालमा एकजना मृतावस्थामा फेला

लेखनाथ। पोखरा– ३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौँ। सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ। आर्थिक

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ। ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। दोलखाबाट बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा

अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच बुधबार भेटवार्ता भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहासः पदम गिरी

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यले पीडितलाई न्याय दिनुको सट्टा राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको

धनगढीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलाली। धनगढीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। उपमहानगरपालिकाको श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल

Techie IT