गृहपृष्ठ ∕ नेपाल ∕ वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्युवीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु नेपालीपत्र सोमबार, २०८० भदौ १८ गते, १३:०५ मा प्रकाशित नेपाल काठमाडौँ। वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ। अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको हो।अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार घटना आज बिहान करिब २–३ बजेतिरको हो।उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए।मृतकको परिचय खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। #वीर अस्पतालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहरकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ताकाठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार भएको १६औं योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ: अध्यक्ष श्रेष्ठकाठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्याउने लक्ष्यकाठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ताकाठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीतिधेरै पढिएका खबर १ गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ: कांग्रेस २ गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिट ३ कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ६ चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइते ७ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङThe Film Nepal