गृहपृष्ठ ∕ नेपाल ∕ कान्ति अस्पतालको इमर्जेन्सीमा बालिका मृत्युको घटना छानबिन गर्न समिति गठनकान्ति अस्पतालको इमर्जेन्सीमा बालिका मृत्युको घटना छानबिन गर्न समिति गठन नेपालीपत्र बुधबार, २०८० भदौ २० गते, १५:४१ मा प्रकाशित नेपाल काठमाडौँ। कान्ति बाल अस्पतालको इमर्जेन्सीमा सोमबार भएको बालिका मृत्युको घटना छानबिनका लागि समिति गठन गरिएको छ। अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।समितिलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दै गर्दा मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको थियो। उच्च ज्वरोका कारण अस्पताल पुर्याइएकी उनको ओपीडी बन्द भएपछि इमर्जेन्सीमा जाँच गर्न नपाउँदै मृत्यु भएको परिवारले बताएका छन्। इमर्जेन्सीमा ८० मिनेट कुराइएकी रेजिशाको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ। #कान्ति बाल अस्पतालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ असारे झरीले किसानलाई राहतThe Film Nepal