गृहपृष्ठ ∕ नेपाल ∕ भारतले नेपाली विद्यार्थी लक्षित नर्सिङ कलेज सञ्चालन नगरेको आयोगको दाबीभारतले नेपाली विद्यार्थी लक्षित नर्सिङ कलेज सञ्चालन नगरेको आयोगको दाबी नेपालीपत्र बिहीबार, २०८० भदौ २१ गते, १४:३१ मा प्रकाशित नेपाल काठमाडौँ। चिकित्सा शिक्षा आयोगले भारत सरकारले पछिल्लोपटक नेपाली विद्यार्थीलाई लक्षित गरेर नर्सिङ कलेजहरु सञ्चालन नगरेको दाबी गरेको छ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भारतले नेपाली विद्यार्थीलाई लक्षित गरेर १५७ वटा नर्सिङ कलेज सञ्चालन गरेको दाबी गरे। सीटीईभीटीले पनि चिकित्सा शिक्षा ऐन मान्नुपर्छ भन्दा विषय म्यानुपुलेट गर्न यस्तो हल्ला फिँजाइएको उनले बताए।तथ्यांकको खोजी गर्न र हल्लाको पछि नलाग्न उनले अनुरोध गरे। #डा. श्रीकृष्ण गिरी #विद्यार्थीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ७ असारे झरीले किसानलाई राहतThe Film Nepal